Happy New Year 2018

पहिलेको वर्षो अन्तिम सुरज अस्त होस पहिलेको २०१७ को क्यालेन्डर भ्रस्ट होस पहिलेको तपाईको दुःखको माहौल नष्ट होस र पहिलेको मोबाइल नेर्टवर्क व्यस्त होस कामना छ कि आउने बाला वर्ष तपाईको जबरजस्त होस नयाँ वर्ष २०१८ को शुभकामना !!!



Day By Day तिमरो खुसी भइ हालोस् double,

तिमरो जिन्दगीबाट delete भइहालोस सारा  trouble,
भगवान ले तिमीलाई सधै राखोस् smart & fit,
तिमरो लागि नर्या वर्ष होस super-duper hit!!
नयाँ वर्ष 2018 को शुभकामना





‘Mutu’ ko ‘Dhadkan’ bhanda pahile

‘Mitra’ ko ‘Mitrata’ bhanda pahile
‘Mayalu’ ko ‘Maya’ bhanda pahile
‘Khusi’ ko ‘ Rodan’ bhanda pahile
Ra ‘timi’ lai ‘sabai bhanda pahile’
Happy New Year 2018

No comments:

Most Recent Videos